कोरोना सम्बन्धी कानुन तोड्ने बेलायती प्रधानमन्त्री जोन्सनलाई जरिवाना

लण्डन । कोरोना सम्बन्धी कानुन तोडेको अभियोगमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई जरिवाना गरिएको छ । बोरिस जोन्सनलाई कोविड महामारीको समयमा आफ्नी पत्नी क्यारीसँग अवैध रुपमा प्रधानमन्त्री निवासमा आयोजना गरिएको एक पार्टी भाग लिएर कानुन तोडेकोमा जरिवाना तिर्नु पर्ने भएको हो । यस्तै बेलायती प्रहरीले अर्थ मन्त्री ऋषि सुनाकको दम्पती सहित लकडाउन नियमहरू तोड्ने ३० जनालाई … Continue reading कोरोना सम्बन्धी कानुन तोड्ने बेलायती प्रधानमन्त्री जोन्सनलाई जरिवाना